नमस्कार!!
हामीसँग साइप्रसबाट केही रोजगारी अवसरहरू आएको जानकारी गराउन चाहन्छौं।
साईप्रसको लागी यही जनवरी १०, ११ र १२ तारीखमा तल उल्लेखित कामहरुको Employer ले Face-to-Face Interview लिन तयारी भईरहेको छ।
Open Positions
🔹Cook
🔹Bartender
🔹Waiters
🔹Porters
🔹Pool Attendants
🔹Maintenance
🔹Spa Therapists
🔹Lifeguards
यदि तपाईंहरू इच्छुक हुनुहुन्छ भने दिइएका पदहरूमा आवेदन दिन सक्नुहुन्छ।
धन्यवाद!!
थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्:
Call/WthasApp
+971 56 115 0491
+971 54 224 2607
Email: marketing@shresthahr.com