नमस्कार!!🙏
हामीसँग माल्टाबाट केही रोजगारी अवसरहरू आएको जानकारी गराउन चाहन्छौं। यदि तपाईं हाल UAE मा बसोबास गर्नुहुन्छ र युरोपियन (Schengen वा Non-Schengen) देशमा काम गर्ने अवसर खोजी गर्दै हुनुहुन्छ भने हामी तपाईंलाई Work Permit या Visa को लागी कानुनी रूपमा कागजी कामकाज सर-सल्लाह प्रदान गर्दछौं।
अहिले माल्टामा (आज देखी २५ तारीख सम्म अनलाइन) Pre-Interview भईरहेको छ।
Open Positions
Food & Beverage
* Waitress
* Barista
* Bar Staff
* Restaurant Supervisor
Kitchen
* Dishwasher
* Commis I / Commis II / Commis III
* Chef de Partie / DCDP
* Junior Sous Chef
* Head Chef
Housekeeping
* Room Attendants
* Public Area Attendants
* Laundry Staff
* Housekeeping Supervisor
Front Office
* Front Office Agent
* Cashier
* Receptionist
* Spa Therapists
* Luggage Porter
यदि तपाईंहरूसँग माथि उल्लेखित कामहरूसँग सम्बन्धित अनुभव छ भने आवेदन दिन सक्नुहुन्छ। साथै हामी तपाईंलाई आवश्यकता परेको खण्डमा Skill Test र Pre-Departure Course का लागि पनि सहायता गर्नेछौं।
थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोला:
Call or WhatsApp
+971 56 115 0491
+971 54 224 2607
Email: marketing@shresthahr.com